देश कालनेपालको मुस्लिम आयोग मुस्लिमको हकहितका लागि होइनः डा.सलाहुद्दीन सिद्दिकी
डा. सिद्दिकीको आरोपले मुस्लिम आयोगको संवैधानिक भूमिका, नियुक्ति प्रक्रिया, राजनीतिक प्रभाव, समुदायसँगको सम्बन्ध र विगतमा आयोगले गरेका कामको प्रभावकारितामाथि समेत गम्भीर समीक्षा आवश्यक रहेको बहस जन्माएको छ ।
१ महिना अगाडि · देश काल











