देश कालशितलहर बढेपछि धनुषामा न्यानो बाँडदै सशस्त्र प्रहरी
डिभिजन वन कार्यालय धनुषासँगको समन्वयमा जनकपुरधाम बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने स्थान निर्माण गरिएको सशस्त्र प्रहरी एसपी दर्शन गिरीले बताए । उनले भने, ‘हामीलाई वन कार्यालयले दाउराको व्यवस्था मिलाइदिएको छ, त्यसैले यो कार्य निरन्तर जारी रहन्छ र स्थानमा पनि सशस्त्र प्रहरीले आगो ताप्ने व्यवस्था मिलाउने काम गर्छ ।’
१ वर्ष अगाडि · देश काल










