देश कालधनुषाका सिडिओले जलाद पूल निर्माणको लागि गराएको सम्झौता कागजमै, पूल निर्माण नहुँदा मार्कामा जनता
स्थानीयहरुले अब सीधा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहलाई भेटेर कारवाही प्रक्रिया अगाडी बढाउन दबाब दिने चेतावनी दिएका छन् । २०८१ भदौ १३ गते भएको सम्झौतामा अर्को स्पान निर्माण गर्न दिएको एक महिनाको समयमा एक बर्ष भएपनि निर्माण गर्न सकेका छैनन् । पुलमा दुई स्पान निर्माण गरिए सम्पन्न हुने बताईएको छ ।
१ वर्ष अगाडि · देश काल










