देश कालसातै प्रदेशको लागि ७ वटा विमान किन्ने सरकारको योजना
धेरै ठाउँमा उडानको आवश्यकता वोध भएको छ। त्यतिधेरै हामीसँग एयरक्राफ्ट छैनन्। त्यसको लागि पारदर्शी हिसाबले किन्ने र त्यसको लागि स्रोत जुटाउने तथा लिजमा चलाउने उपायका बारेमा मन्त्रालय सोचिरहेको छ।’
१ वर्ष अगाडि · देश काल











