देश कालआज राष्ट्रिय सभाको बैठक बस्दै, भूमि विद्येयक टेबुल हुने
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
१ वर्ष अगाडि · देश काल











