देश कालकेन्द्र र प्रदेशका साँसदहरुको सुविधामा कटौती गरेपछि सभामुखहरु असन्तुष्ट
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् । उनीहरुले सरकारको निर्णय पुनर्विचार गर्नका लागि पहल गर्ने जनाएका छन् ।
१ वर्ष अगाडि · देश काल









