देश कालकान्छो मेयरको नगर हरुवाचरुवामुक्त हुने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्र रहेको हरुवा चरुवाको तथ्याँक यकिन गरिने भएको छ । युनाइटेड किँगडोमबाट धनुषाको शहिदनगमै आएका फ्रिडम फण्डका प्रतिनीधिहरुले नगरभित्र अहिले पनि रहेका हरुवा चरुवाको तथ्याँक यनिक गरी उनीहरुलाई हरुवा चरुवाको रेखामुनीबाट माथि उकास्ने प्रतिवद्धता सहित मु
७ वर्ष अगाडि · देश काल











