देश कालजनकपुरमा देशकै उत्कृष्ट जेसिज महाधिवेशन, चार दिन जनकपुर उत्सवमय बन्दैः जेसिज मुकेश साह
चार दिनसम्म चल्ने महाधिवेशन अवधिभर जनकपुरधाममा नेतृत्व विकास, नीति निर्माण, सांस्कृतिक उत्सव र आपसी भाइचारा एकैसाथ देखिने अपेक्षा गरिएको छ । जेसिज मुकेश कुमार साहको नेतृत्वमा भइरहेको तयारीले जनकपुरधामलाई केवल आयोजक सहर मात्र नभई नेपाल जेसिजको इतिहासमा नयाँ अध्याय लेख्ने थलो बनाउने विश्वास स्थानीय जेसिजकर्मी तथा सर्वसाधारणले व्यक्त गरेका छन् ।
९ महिना अगाडि · देश काल











