देश कालजानकी नवमीमा मुख्यमन्त्रीको संदेश : 'घरमै बसेर कोरोना अन्त्यको कामना गरौं'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको शुभकामना दिएका छन् । मुख्यमन्त्री राउतले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । जानकी नवमी धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश २ को गरीमालाई विश्वमै स्था
६ वर्ष अगाडि · देश काल









