देश काल२ दिन नगरपालिकाको कार्यालय बन्द हुने
न्यूज ब्यूरो, धनुषा । प्रदेश नं. २ मा कोरोनाको सँक्रमित भेटाउन थालेपछि धनुषाधाम नगरपालिकाले २ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को विभिन्न जिल्ला सहित धनुषामा समेत कोरोना भाइरस सँक्रमित व्यक्तिहरु फेला परेपछि २ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकी
६ वर्ष अगाडि · देश काल









