रौतहटको दुई नगरपालिका शील, आवतजावत बन्द
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ रौतहट जिल्लाको दुई स्थानीय तहलाई शील गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै शील गरेको हो । बढदै गएको कोराना सँक्रमितको सँख्यालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रौतहटको बौधीमाई नगरपालिका र ईश्नाथ नगरापलिकालाई शील गरिएको हो । कोरोनाको संक्रम
६ वर्ष अगाडि · देश काल









