देश कालसिरहा ३ः काँग्रेसका उम्मेदवार यादवले क्षेत्रमा किसानका लागि ठुलो कोल्ड स्टोर स्थापना गर्ने प्रतिवद्धता
सम्बोधनका क्रममा उनले “म राजनीतिमा नेता बन्न होइन, जनताको बेटा बन्न आएको हुँ। बेटा बनेर राजनीतिमा आएपछि मात्रै हरेक घरको समस्या बुझ्न सकिन्छ,” भन्दै जनतासँग भावनात्मक सम्बन्ध कायम गर्ने प्रयास गरे।
७ महिना अगाडि · देश काल











