देश कालविगत ७ बर्षदेखि महतो मलेसियामै बेपत्ता, परिवार अझै छाडेन आसा
आफु नयाँ पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउँदै उनले घरबाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनी अबैधानिक भएपश्त पनि निरन्तर ४,५ वर्ष परिवार जनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवारले खोजीको लागि पहल गरेको हो।
५ वर्ष अगाडि · देश काल









