देश कालगापा अध्यक्ष डम्बरको १५ दिने आश्वासनपछि भुक्तानी नदिँदा ट्याक्टरबालाहरुले दिए उजुरी
तर, ट्याक्टरधनीहरूले भने उक्त दाबी अस्वीकार गरेका छन्। उनीहरूका अनुसार सरोज यादवसँग भएको भनिएको छलफलबारे आफूहरूलाई कुनै जानकारी छैन। एक ट्याक्टर चालकले भने, “डमरको गफ कसैले समाउन सक्दैन, के बोल्छ उसैलाई थाहा हुँदैन। हामी अहिले प्रमुख जिल्ला अधिकारीको निर्णय कुर्दै बसेका छौं।”
६ महिना अगाडि · देश काल










