प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित
सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो ।
५ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालगत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गर्न सरकारसँग माग गर्नुभएको हो ।
५ वर्ष अगाडि · देश काल
देश काललोकतन्त्रवादी शक्तिहरु एकजुट भएर अव जनता समाजवादी पार्टी लोकतान्त्रिक लाई अगाडि बढाइने उनीहरुको धारणा छ । कार्यक्रममा युवा नेता रोशन मिश्र ,नागेन्द्र साह लगायत ५० बढी नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
यस अनुसार भदौ महिनामा ४ दिनको विदा हुने भएको छ । भदौ ६ गते, भदौ ७ गते, भदौ १४ गते र भदौ २४ गते सार्वजनिक विदा हुने भएको छ । यद्यपी, कलेण्डरमा उल्लेख भएपनि सरकारले विदाको लागि निर्णय गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमुलुकमा कोरोना महामारी बढेर बन्दाबन्दी भएको समयमा सो संस्थाले दुई हजार ५०० देखि तीन हजार कुकुर, बाँदर, गाईलाई बिस्कुट, उसिनेको आलु, केरा, चना, चामलका कनिका र बन्दाकोपीको पात आदि खुवाएर रेखदेख गरेको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालदुबइको आवासीय भिसा भएका नेपालीहरुले कोभिड १९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नेछ , तर, खोप प्रमाणपत्र (भ्याक्सीन लगाएको) नचाहिने भएपनि ४८ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट र ४ घण्टाभित्रको रेपिड पिसिआर टेष्ट भने चाहिनेछ । तर, खोप प्रमाणपत्रबिना दुबइ बाहेक युएईका अन्य इमिरेट्सहरुमा भने प्रवेश गर्न पाउने छैनन् ।
५ वर्ष अगाडि · देश काल
देश कालउनको त्यहीँ उपचारका क्रममा सोमवार राती १२ः३० बजेतिर निधन भएको नगरप्रमुख बिजय शंकर यादवले बताए । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारले बताएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालमंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । साथै, गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयनबारे तयारी भैरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालतर प्रधानलाई आर्थिक कारोवारको अधिकार नदिदा मन्त्रालयको कानुनको मस्यौदा तयार गर्न वा प्रिन्टर, फोटोकोपी गराउन पनि अन्य मन्त्रालयको सहयोग लिईएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयसका साथै विगतदेखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजातसमेत टोलीले नियन्त्रणमा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। बिरेन्द्र बहादुर प्रधानले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल