देश कालशहिदनगरका अधिकृत यादव सहित ३ कर्मचारी पुरस्कृत, मेयर बरबरियाले गरे सम्मान
सोही क्रममा शहिदनगरपालिकामा रहि जनताको सेवा सुविधाका लागि कुशल कार्यसम्पादन गरेका उत्कृष्ट सेवा पुरस्कारबाट वडा सचिव रोहित कुमार साहलाई नगद २००१ रुपैयासहित प्रमाणपत्र प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल









