देश कालसशस्त्र प्रहरी धनुषाले भव्यताका साथ मनायो २१ औं स्थापना दिवस
सोही कार्यक्रमको क्रममा सशस्त्र प्रहरीको ८ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदीले सशस्त्र प्रहरी देश र नागरिकका लागि अहोरात्र खटिँदै आएको र आवश्यक परेका बेला जुनसुकै समयमा पनि खटिने बताए । उनले भने, “देश र नागरिकका हितका लागि हामी
४ वर्ष अगाडि · देश काल








