देश काल'एक घर एक बैँक खाता' को अवधारणा लागु गर्छुः वडाध्यक्ष यादव
सिटिजन्स बैँकमा क्रेडिट म्यानेजरमा काम गर्दै आएका नव निर्वाचित वडाध्यक्ष यादवले एक घर एक बैँक खाताको अवधारणा लागू गरेपछि वडाबाट हुने अन्य कार्यहरु समेत घरमै बसेर गर्न सकिने विधि अपनाइने बताए ।
४ वर्ष अगाडि · देश काल










