देश कालबाघको आक्रमणबाट महिलाको मृत्यु
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालयोसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालगत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा यस कार्यालयको निर्वाचन सेलमा कार्यरत रही स्थानिय तहको निर्वाचन सुरक्षार्थ, म्यादी प्रहरी भर्ना छनौट, म्यादी प्रहरी अह्रन खटन तथा परिचालन लगायत निर्वाचन सेलको आन्तरिक अभिलेख व्यवस्थापन तथा विभिन्न निकायहरुसंग समन्वय गरी आन्तरिक तथा बाह्य व्यवस्थापन समेतमा दिईएको जिम्मेवारी त्रुटिरहित ढंगले सम्पादन गरेको भन्दै धनुषाका एसपी बसन्त रजौरेले उनलाई प्रशँसा पत्र दिएका हुन् ।
४ वर्ष अगाडि · देश काल
श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालजनताको काम नै मेरो प्राथमिकतामा रहेको उनले थपे । यस्तै कार्यक्रममा प्रत्याशी मेयर राजकिशोर रोहिता यादव, पूर्व वडा अध्यक्ष विजय गोइत, संजय यादव, सुनिल मण्डल, सन्तोष यादव लागयत बुद्धिजिवी, नागरिक अगुवा, स्थानीय लगायत सम्पुर्ण वडा सदस्य, कर्मचारीहरुको सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालमेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा ले जारी गरेको प्रेस विज्ञप्तिमा रमा काफ्ले लाई मिति २०८९ जेठ २२ गतेदेखी लागु हुने गरी प्रदेश सह ( संयोजकका जिम्मेवारीमा मनोनीत गरिएको जानकारी गराउन पाउदा खुशी लागेको भनिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालकाँग्रेसबाट कार्यपालिकामा महिला सदस्य तर्फ गिरिजा देवी तत्मा, पुनिता कुमारी अधिकारी, जैमुन खातुन, राम कुमारी क्यापछाकी र धानो देवी रहेकी छन् । अल्पसँख्यक एवम् दलिततर्फ बिक्रु मिझार, विजय साह हलुवाई, शम्भुनाथ ठाकुर लगायत कुल २६ जनाको सिट भएपछि बहुमत पुरयाएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालसो अवसरमा उद्योगमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालन योग्य रहेको जानकारी दिएका थिए । “वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन”, उनले भन्नुभयो, “६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।”
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौँ। इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रो
४ वर्ष अगाडि · देश काल
देश कालपारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालकाठमाडौँ — भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ८
४ वर्ष अगाडि · देश काल
देश कालसमाजिक सँजाल फेसबुकमा उनले “बालेन साहको कार्यपालिकाको सबै बैठक लाइभ गर्ने प्रथम निर्णय अति नै सराहनिय हो। सरकारले यस पद्धतिलाई सबै पालिकाले अनुशरन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था नै गर्नु पर्छ। यसबाट सुशासन कायम हुन अति नै सहयोग हुन्छ।” लेखेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्गको मृत्यू भएको खवरपछि पीडितको घर पुगेका साँसद यादवले क्षतिपूर्तिको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने बताए ।
४ वर्ष अगाडि · देश काल