देश कालआज ६०० श्रद्धालु पयर्टक बोकेर मधेशको राजधानी जनकपुरधाम आउँदै रामायण सर्किट रेल
रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी ९नासिक०, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने छ।
४ वर्ष अगाडि · देश काल










