चुनावमा भारतसहित यी चार देशका निर्वाचन आयुक्त आउँदै
अनुगमनमा खटिनेलाई आयोगले परिपत्र उपलब्ध गराएको हुन्छ । आयोगका अनुसार स्वदेशी पर्यवेक्षक कम्तीमा सात हजार जना हुनेछन् । एउटा पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशका न्यूनतम एक सय मतदान स्थल पर्यवेक्षण गर्नुपर्ने हुन्छ ।
३ वर्ष अगाडि · देश काल










