देश काल१५० डिएसीको सरुवा, को को कहाँ भए सरुवा हेर्नुहोस्
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, उनीहरुको साथबाट मोटरसाईकल, खन्ती, रक्सी, रेडबुल, बियर गरी करिब १० हजार बराबरको समान बरामद गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालविराकनसँगै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य महेस बस्नेत ,संजीव झा ,धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव ,एमाले नेता सन्तोष यादव युवा नेता सुर्यनाथ यादव ,धनुषाधाम नगपालिकाको एमाले नगर कमिटी सम्पुर्ण वडा कमिटीको उपस्तिथि रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
देश कालयसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।
३ वर्ष अगाडि · देश काल
देश कालआइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । उनलाई शुक्रबार सर्वोच्च अदालतले अनागरिक करार दिएपछि उनी गृहमन्त्रीको पदबाट स्वतः हटेका थिए ।
३ वर्ष अगाडि · देश काल
विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनेपालबाट पठाउन लागिएको शिलाबाट बढीमा १० महिना भित्र भगवान रामको प्रतिमा तयार भइसक्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।‘ शिलाबाट भगवान रामको बाल्यस्वरुप निर्माण गरिनेछ’ उनले भने, दुईवटै शिलाबाट एकै साथ मूर्ति निर्माण गरिनेछ । त्यस मध्येको उत्तम मूर्तिलाई मन्दिरको गर्भगृहमा प्रतिस्थापन गरिनेछ ।
३ वर्ष अगाडि · देश काल
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
३ वर्ष अगाडि · देश काल
देश कालउम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालपदभार ग्रहणको क्रममा पत्रकारहरुसँग गरेको संक्षिप्त कुराकानीमा उनले मधेशका किसानहरुले चाहेको, आफूले उठाएको किसानको माग परिपूर्ति र सहजताको लागि एक क्रान्तीको सुरुवात हुने बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालहरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिइएको सरकारले जनाएको छ । तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल