आर्थिक ब्यूरोमधेश सरकारले ल्याए ४६ अर्ब ८८ करोडको बजेट
प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्व, जनता आवास कार्याक्रमलाई निरन्तरता दिन २८ करोड बिनियोजन गरिएको छ भने नदीजन्य प्रकोपको रोकथामका लागि बजेट छुटयाउनुका साथै विपद जोखिम न्युनीकरणका लागि ७ करोड बजेट बिनियोजन गरिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो








