आर्थिक ब्यूरोकमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तार गरिने
न्यूज ब्यूरो, जनकपुरधाम। सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले ज
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











