आर्थिक ब्यूरोसिरहाः एक महिनामा झण्डै एक करोडको अवैद्य समान भन्सारमा
साउन महिनामा सोमबारसम्म लत्ताकपडाको लागि रु. ७,२०,६६०, खाद्यान्नमा १० लाख ३१ हजार ८१९ रुपैयाँ, पशु चौपयामा ५ लाख ५१ हजार, सवारी साधानमा ५० लाख ७६ हजार, औषधीमा ३ लाख ६ हजार १०३ रुपैयाँ, मोबाईल र ईलेक्ट्रोनिक्स समानमा ११ लाख ७४ हजार ९८० रुपैयाँ र काठको लागि ४ लाख ६३ हजार ७६० रुपैयाँ गरी कुल ९३ लाख ५४ हजार ३२२ रुपैयाँ मूल्य बराबरको समान बरामद गरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो








