२ करोड रुपैयाँसहित अग्रवाल पक्राउ
‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो। जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ। अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ उनले भने।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो









