ब्यूरो अपरेशनधनुषामा ४ किलो गाँजा सहित एक महिला र एक पुरुष पक्राउ
विनय कुमार यादव | जनकपुरधाम, ११ साउन । धनुषामा ४ किलो गाँजा (लागुऔषध) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयाबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उक्त परीमाणको गाँजा पक्राउ गरेको हो । शुक्रवार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय महेन्द्
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










