ब्यूरो-रिपोर्टरमोनाष्टिक स्कूलमा प्रिस्कूलका बालबालिकाहरुलाई दिक्षान्त समारोह
समारोहले शैक्षिक उपलब्धिहरूमा मात्र नभई मोनाष्टिक प्रिस्कूलमा विविध सीप र रचनात्मकतालाई पनि जोड दिएको थियो । कार्यक्रममा पिजी कक्षादेखि युकेजी कक्षासम्मका विद्यार्थीहरूले प्रमाणपत्रसमेत प्राप्त गरे । समारोहमा विद्यालयका प्रिन्सिपल र निर्देशक डा।शिखा नायक, प्रबन्ध निर्देशक डाक्टर सोनु कुमारलगायत विद्यार्थीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











