ब्यूरो-रिपोर्टरसुनसरी दुहवीमा डेंगु नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमणलाई मध्य नजर गर्दै डेंगु प्रकोपको रुपमा फैलिएकाले दुहवीमा यस्तो नहोस् भनेर सुरुदेखिनै डेंगु नियन्त्रणकालागि स्थानिय संचार माध्यम र स्वास्थ्य संस्था मार्फत सचेतना अभियान थालिएको छ । दुहबी नगरपालिका अन्तरगतका सरोकारवालाहरुले १ दिने अन्तरक्रिय
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











