कृषि/ कृषकअब जनकपुरमै B.sc Agriculture (कृषि) पढाई हुने
पाठ्यक्रमले विद्यार्थीहरुलाई कृषि र सम्बद्ध क्षेत्रहरुमा करियर बनाउन सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । जेसीसीमा बीएससी एजी कोर्सको सुरुवातले जनकपुरधाम र नजिकैका क्षेत्रहरूमा कृषिमा डिग्री खोज्ने विद्यार्थीहरुको पहुँचमा वृद्धि हुने अपेक्षा गरिएको छ ।











