अन्तराष्ट्रियपूर्व राष्ट्रपतिको छोराद्धारा आत्महत्या
हवाना, १९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ । केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ । क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सद
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











