खेल / खेलाडीभोली नेपाल र नामिबिया भिडदै, म्याच टिभिमा लाईभ हुने
एजेन्सी । नेपाल, २४ माघ । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- २ मा नेपाली फ्यानहरुले नेपालको एउटा मात्र खेलको प्रत्यक्ष प्रशारणको मजा लिन पाउनेछन्। क्रिकेट नामिबियाले आफ्नो अधिकारिक फेसबुक पेजमा जानकारी गराए अनुसार प्रतियोगितामा नामिबियाले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ। यस अर्थ नेपालले खेल्न
८ वर्ष अगाडि · खेल / खेलाडी











