ब्यूरो अपरेशनत्रिशुली नदिमा खसेको बसबाट बेपत्ता भएकामध्ये ३ जनाको शव फेला
चितवन, २६ मंसिर : यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभ
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











