अन्तराष्ट्रियअफगानिस्तानमा सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित
काबुल, १९ पुस : अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् । अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











