अन्तराष्ट्रियसन् २०१७ मा हजारौँ आप्रवासी स्वदेश फिर्ता
त्रिपोली, लिविया, १ माघ : आप्रवासी शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१७ मा यूरोप तथा अमेरिक हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ । उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई सम्बन्धित देशको राजधानी
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











