गाउँ / समाजसिरहाको मिर्चैयामा १२ लाखमा बनेको सार्बजनिक शौचालयको अबस्था, कर्मचारी मौन
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, ११ पौष । सिरहा जिल्लाको मुटु भने ठाउँ मिर्चैया नगरपालीकाको मुटु भनेर चिनिने मिर्चैया–६, कटारी चौकमा रहेको सार्बजनिक शौचालय यस्तै अबस्था छ । पक्की भवनमा बनेको सर्बाजानिक शौचालय दिसाले भरिएर दुर्गन्धित भएपछि स्थनीयबासि, व्यपारी, दिसापिसाब बाहिर गर्न बाध्य बनेका हुन् । म
८ वर्ष अगाडि · गाउँ / समाज






