स्वास्थ्य ब्यूरोसुरक्षित गर्भपतनले स्वास्थ्य समस्या न्यून
झापा, १९ माघ । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण मह
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











