प्रमुख समाचारचिनियाँ राजदूत यु होङ जनकपुरमा
जनकपुरधाम, १७ माघ || नेपालका लागि चिनियाँ राजदूत यु होङ दुई दिने भ्रमणका लागि बुधबार जनकपुर आएकी छिन् । नेपालको इतिहासमा भारतसँग सीमा जोडिएको जनकपुरको भ्रमणमा आउने होङ पहिलो नेपालका लागि चिनियाँ राजदूत हुन् । यूएनडीपीको परियोजना अन्तर्गत तराई मधेसमा आएको बाढीले गर्दा पीडित भएका परिवारहरुलाई बाढीपछिक
८ वर्ष अगाडि · प्रमुख समाचार











