आर्थिक ब्यूरोबैंक अफ काठमांडुको मिर्चैयामा नयाँ शाखा उद्घाटन
बिनय यादव, सिरहा, ११ माघ । बैंक अफ काठमांडु लिमिटेड (बिओके) ले सिरहाको मिर्चैयामा आज (बिहिवार) बाट नयाँ शाखा विस्तार गरेका छन् । बैंकले मिर्चैयामा आफ्नो ७७ औं शाखा संचालनमा ल्याएको हो । मिर्चैयामा बैंकको शाखा सञ्चालन भएकोमा स्थानिय जनताहरु खुशी भएका छन् । उद्घाटन समारोहमा बैंकका एकजना कर्मचारीले बोल
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











