ब्यूरो अपरेशनरञ्जना हत्या काण्ड : श्रीमान, जेठाजु र जेठानी पक्राउ
नेहा झा जनकपुरधाम, १५ माघ । जनकपुरकी रञ्जना शर्माको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२ की रञ्जनाको हत्या गरेको अभियोगमा उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमती रिकुकुमारी शर्मा पक्राउ परेका हुन् । दाइजो लगायतक
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











