ब्यूरो-रिपोर्टरजनकपुरको मोनाष्टिक स्कुलको उत्कृष्टतामा 'रेकर्ड'
न्यूज ब्यूरो || जनकपुरधाम, ६ फागुन । जनकपुरको मोनाष्टिक आवासीय विद्यालय एक प्रतियोगितामा सबैभन्दा बढी पुरस्कार हाँसिल गरी उत्कृष्ट स्थान प्राप्त गरेको छ । रुपन्देही जिल्लाको एपेक्स स्कुलले आयोजना गरेको "कनेक्टीँग अर्थली स्टार्स २०१८" प्रतियोगितामा जनकपुरबाट सहभागी मोनाष्टिक स्कुलका छात्रछात्राहरुले
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











