राजनीतिकशहिदनगरमा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश
न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिमा नेकपा पार्टी परित्याग करिब दुई दर्जन नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेसले वडा नं ५ स्थित बासुदेवपट्टीमा आयोजना गरेको वडास्तरीय कार्यकर्ता भेटघाट समारोहबीच नेकपाका परित्याग गरी उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरे
५ वर्ष अगाडि · राजनीतिक




