समाचारहेरिटेज ट्रेल रेस—२०१८ माघ १ गते
जुम्ला, ५ पुस : आगामी माघ १ गतेदेखि जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस— २०१८’ सञ्चालन हुने भएको छ । कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस—२०१८ सञ्चालन हुने कुरा आज भएको पत्रकार भेटघाट कार्यक्रम सार्वजनिक गरिएको हो
८ वर्ष अगाडि · समाचार












