देश काललामो समय देखि विवादित भवनको आज शिलान्यास
न्यूज ब्यूरो, कपिलवस्तु । विगत लामो समय देखि विवादित रहँदै आएको कपिलवस्तुको शिवराज नगरपालिकाको भवन बिहिबार शिलान्यास गरिएको छ । नगर प्रमुख नेत्रराज अधिकारीले भवनलाई शिलान्यास गर्दै आम नागरिकहरुलाई सहज रुपमा पहुच सेवा प्रवाह होस् भन्ने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको उनले बताए । शिवराज नगरपा
६ वर्ष अगाडि · देश काल











