
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजजलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ ।
४ वर्ष अगाडि · देश काल
देश कालजोगबनी रेलवे स्टेशनमा बहुभाषी सोधपुछ केन्द्रको स्थापना हुनुपर्ने , महिला यात्रुहरुको सुरक्षाको लागि तथा कुनै आपतकालीन स्थितिमा सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनु पर्ने मांगहरु सहित अन्य जनसरोकारको मुद्दाहरुसँग संबंधित मांग पत्र बुझाईएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएकोे हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
४ वर्ष अगाडि · देश काल
गत कार्तिक ३० गते नगर प्रमुख मण्डलले त्यहाँस्थित रहेको एन.एम.बी. बैँकलाई पत्राचार गर्दै खाता रोक्काको लागि आदेश गरेको थियो । तर, स्थानीय तह सँचालन ऐन २०७४ मा कुनै पालिकाको मेयर वा अध्यक्षले बिना कुनै कारण र आधारको खाता रोक्काको पत्राचार गर्न सक्ने अधिकार नरहेको भन्दै खाता सँचालन हुनुपर्ने आदेश दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनुपर्नेमा लक्षित मत प्राप्त गर्न नसकेपछि मतदान दोस्रो चरणमा हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेको समितिले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्वास्थ्यकर्मी साहसँग यादवले नै बार्गेनिँग गर्दै आएको बुझिएको छ । विदेश जाने युवाहरुको बाध्यतालाई मौकाको फाईदा उठाउँदै यादवले साहसँग समन्व्य गरी निःशुल्क पाउने कोरोनाको भ्याक्सीन हजारौ रुपैयाँ लिएर भ्याक्सीन विक्री गर्दै आएको खुलेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन