ब्यूरो अपरेशनकथित नमुना माविमा प्रअ पवन मण्डलको करामतः सरकारबाट लाखौँ लिएको प्रमाण फेला, विद्यार्थीलाई पनि लुटे !
जानकारी अनुसार, प्रअ मण्डलले नगरपालिकाको बिना अनुमति आफूखुसी असुली गर्न विद्यालयमा कोचिँग सँचालन गरेको हो । मण्डलले गरिब, दलित, विपन्नलाई झन आर्थिक भार दिएर प्रताडित गरेको आरोप छ ।
३ महिना अगाडि · ब्यूरो अपरेशन












