मनोरञ्जनडान्स जगतको सबभन्दा ठुलो "नेपाल सुपर डान्सर" शो हुने
जनकपुरधाम, २५ मँसिर । नेपालमै पहिलो पटक डान्स जगतको सबभन्दा ठुलो रियलिटी शो नेपाल सुपर डान्सर हुने भएको छ । सुपर शो को लागि प्रथम अडिसन जनकपुरमा हुने आयोजक समितिले जनाएको छ । एमएफ प्रोडक्सन को प्रस्तुति तथा BEATS AND STEP DANCE SCHOOL जनकपुरधामको सहयोगमा प्रथम अडिसनको लागि तयारी पुरा भएको जनाइएको छ
८ वर्ष अगाडि · मनोरञ्जन












