ब्यूरो-रिपोर्टरसर्पको विष झार्ने पूर्व सैनिक,घरेलु पद्धतिबाट सफल उपचार
–पुरुषोत्तम सुवेदी नवलपरासी, ४ पुस : यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बन्नुभएको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












