ब्यूरो-रिपोर्टरसिरहा मा ७०.७९ प्रतिशत मतदान
सिरहा, २१ मंसिर । सिरहामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सिरहा जिल्लामा ७०.७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले भनेको दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताउनुभयो ।यस चुनावमा सिरहामा एघार हजार चार सय ७५ मतदाता संख्या
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












