ब्यूरो-रिपोर्टरमोटरसाईकलको ठक्करबाट एक युवकको मृत्यू
बिनय यादव, सिरहा, २७ मंसिर । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मंगलबार साँझ मिर्चैया नगरपालिका १ स्थित मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कल्याणपुर नगरपालिका १० बस्ने अन्दाजी ५० बर्षीय चन्देश्वर साहको मृत्यु भएको छ । पश्चिम दिशाबाट पुर्ब आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलले सोहि दिशाबाट साइकलम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












